बेनीमा होली मनाउने क्रममा मजदुर माथि कुटपिट(भिडियो सहित)

विकल्प न्यूज /बेनी म्याग्दी ९ चैत । म्याग्दी सदरमुकाम बेनीमा फागु पूर्णीमाको अवसरमा होली खेल्ने क्रममा कुटपिट हुँदा एक जना घाईते भएका छन् । बेनीको न्युरोडको सडकमा होली खेल्दै गरेको समूहमाथि घरको झ्यालबाट पानी छ्यापेको भन्दै न्युरोड स्थित भिम एण्ड ब्रर्दशमा काम गर्ने सवारी चालकमाथि कुटपिट भएको हो । कुटपिटबाट भिम एण्ड ब्रर्दशको ग १ … Continue reading बेनीमा होली मनाउने क्रममा मजदुर माथि कुटपिट(भिडियो सहित)